आइतबार मन्त्रिमण्डल विस्तार हुने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन्। मन्त्रिपरिषद्‌लाई पूर्णता दिने विषयमा शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग छलफल गरेका छन्। तर एकीकृत समाजवादीले थप एक मन्त्रालय माग गरेपछि सत्तारूढ तीन दलका शीर्षसहितका नेताहरुको छलफल बिनानिष्कर्ष सकिएको छ। आजै बेलुका फेरि बैठक बसेर टुंगो … Continue reading आइतबार मन्त्रिमण्डल विस्तार हुने